पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, ८३ जना डिस्चार्ज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ६ हजार १४३ स्वाब नमूना परीक्षण गराउँदा १२० जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ५१ महिला र ६९ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै शुक्रबार थप ८३ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख हजार ७० हजार ७६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने ८३२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। यस्तै अहिले ५८ जना क्वारेन्टिन र ८३२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु