पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ६८१ मा पीसीआर विधिबाट परीक्षण गर्दा ४४ महिला र ८१ पुरुष गरी १२५ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काठमाडौं उपत्यकामा २० महिला र ३२ पुरुष गरी ५२ जनालाई कोरोना पुष्टि भएको छ । आज देशभर १ हजार २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत १६५ खोप केन्द्रबाट ४ लाख १४ हजार २१५ जनाले कोभिसिल्ड खोप लगाएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु