पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २७ सय ९१ जना डिस्चार्ज हुँदा २४ जनाकै मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने २ लाख ४ हजार ८५८ जनाले कोरोना जितेका छन् । अहिले सक्रिय संक्रमितको संख्या भने १७ हजार ८५९ रहेको मन्त्रालयले जनाएको छ । कुल १६ लाख ८१ हजार २९९ जनाको पीसीआर भएको नेपालमा अहिले क्वारेन्टिनमा ६२७ जना रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु