पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ९७६ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ७ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७९५ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु