पछिल्लो २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २३१९७८ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४०४ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना निको हुनेको संख्या २१२२५९० पुगेको छ। त्यस्तै हाल १७९०९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छ्न। हाल ६३२ जना क्वारेन्टिनमा रहेका छन्। आजको पीसीआर ८००८ रहेको छ। यससँगै हालसम्म १७२७८३६ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ। हाल ३६१ जनाको आईसीयूमा र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ
पछिल्लो २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि
- सिम्रिक खबर.
- • २ महिना अगाडि