पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २७ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २७ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ६ लाख ७७ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा ६ हजार २१४ संक्रमितको मृत्यु भएको छ । यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६ लाख ७६ हजार ७२ जनालाई कोरोना संक्रमण भइसकेको छ । कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ६१ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु