पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३६ हजार १३२ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ३६ हजार १३२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार २९९ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ६८ लाख चार हजार ३९ र मृत्यु हुनेको संख्या १२ लाख पाँच हजार ४३ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी ७० हजार ९१६ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ३९९ जनाले ज्यान गुमाएका हुन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ४४१ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।फान्समा ४६ हजार २९० नयाँ संक्रमित थपिएका छन् भने २३१ जनाको मृत्यु भएको छ। रसियामा १८ हजार ६६५ जना नयाँ संक्रमित थपिएका छन् भने २४५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाभित्र इटलीमा २९ हजार ९०४, बेलायतमा २३ हजार २५४, जर्मनीमा १२ हजार ५५६, अर्जेन्टिनामा ६ हजार ६०९, ब्राजिलमा १० हजार १००, कोलम्बियामा नौ हजार १३७ तथा बेल्जियममा १६ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु