पछिल्लो २४ घण्टायता थप १४९० जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

नेपालमा पछिल्लो २४ घण्टायता थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या २३६२४६ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ८३०० वटा पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म १७५४६३० वटा नमूनाको पीसीआर परीक्षण भएको छ। आज थप १५६७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म २१८१६१ जना संक्रमित कोरोना मुक्त भएका छन्। आज मुलुकमा १६५४७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। जसमध्ये १०७४१ जना होम आइसोलेसनमा र ५८०६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ६०५ जना रहेका छन्। आईसीयूमा ३६५ जना र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु