परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत भ्रमणमा पठाउन लागेको बताइएको छ । उनी पुसको पहिलो साता भारत भ्रमण गर्ने स्रोतले जनाएको छ । भ्रमणका क्रममा ज्ञवालीले विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेट गर्ने बताइएको छ । मन्त्री ज्ञवाली भारतका विदेश मामिला मन्त्री एस जयशंकर निमन्त्राणमा सो भ्रमणमा जान लागेका हुन् । केहि दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलामार्फत् मन्त्री जयशंकरले मन्त्री ज्ञवालीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु