काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोन संक्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना भएपछि मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा बसेको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन् । मन्त्री ढकालले क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेका छन् ।