परिवारमा काेराेना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टाइनमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोन संक्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना भएपछि मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा बसेको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन् । मन्त्री ढकालले क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु