पर्याप्त दूरी कायम गरी सावधानी अपनाउन डब्लुएचओको सल्लाह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपालस्थित कार्यलयले आधारभुत स्वास्थ्य सुरक्षाका सावधानीहरु प्रयोग नगरेका कारण नेपालमा कोरोना संक्रमितको संख्या बढेको जनाएको छ ।
मानिसहरूले पर्याप्त दूरी कायम नगरेकाले नै जीवाणु फैलन सजिलो भएको जनाएको हो । डब्लुएचओका नेपाल प्रतिनिधि डा. जोस भ्याण्डेलरले नेपालमा केही स्थानमा संक्रमण समुदाय स्तरमा नै फैलिएको बताउनुभयो ।
डा. भ्याण्डेलरले संक्रमण कम गराउन लकडाउन मात्र विकल्प नभएकाले सबैले दूरी कायम गरी सावधानी अपनाउनु सल्लाह दिनुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु