पर्सामा सुरक्षााकर्मीसहित ७५ जनामा कोरोना पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

पर्सा । वीरगञ्जमा स्वास्थ्यकर्मी, सुरक्षााकर्मीसहित ७५ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख, पर्सामा कार्यरत ९ जना प्रहरी र नारायणी अस्पतालका ३ कर्मचारीसहित वीरगन्जमा ७५ जना नयाँ कोरोना सङ्क्रसिमत थपिएका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नारायणी अस्पतालको प्रयोगशालामा गएराति भएको परीक्षणमा १५ जना महिलासहित ७५ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायले बताए ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारी, माहानगरपालिकाको वरुणयन्त्रका दुईजना कर्मचारीमा पनि कोरोना देखिएको छ। गणेशमान चोक, भानुमार्ग, राधेमाई, नगवा, घडीअर्वा, भिस्वा, महावीर टोल, कुम्हाल टोल, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्ली र पटेलनगरका ब्यक्तिमा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका छन् । गएराति कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ८ जना सङ्क्रमितमा ज्वरो र खोकीजस्ता लक्षण पाइएको छ । २९ जनालाई पहिले सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको क्रममा जाँच गरिएको हो भने ११ जनाले सशुल्क परीक्षण गराएका सिआइएनले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु