पहिरोले १२ घण्टा अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग खुल्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

अविरल वर्षाका कारण गएको पहिरोले १२ घण्टा अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले खुलेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिरोले अवरुद्ध बनेको स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्ड अहिले खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पहिरोले ५ वटा घरमा क्षति पुर्याएपछि करिब ४० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रहरीले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पहिरोले स्थानीयको घर गोठका साथै दर्जनौ चौपाया मर्दा लाखौं मूल्य बराबरको क्षति पुगेको स्याङ्जा प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु