पहिरो गएर कर्णाली राजमार्ग फेरि अवरूद्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कर्णाली राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक फेरि अवरूद्ध भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आइतबार साँझ गएको पहिरोले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटो अवरुद्ध भएको दैलेखका डिएसपी हरिबहादुर वलीले बताउनु भयो ।

पहिरोले सडक पूरै बगाएको छ । नयाँ रुट निर्माण गर्नुपर्ने भएकाले सोमबार बेलुकीबाट सडक सञ्चालन हुन सक्ने डिएसपी वलीले बताउनु भयो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु