Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कर्णाली राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक फेरि अवरूद्ध भएको छ ।
Advertisements



JUNGLE






from the
city



आइतबार साँझ गएको पहिरोले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटो अवरुद्ध भएको दैलेखका डिएसपी हरिबहादुर वलीले बताउनु भयो ।
पहिरोले सडक पूरै बगाएको छ । नयाँ रुट निर्माण गर्नुपर्ने भएकाले सोमबार बेलुकीबाट सडक सञ्चालन हुन सक्ने डिएसपी वलीले बताउनु भयो ।