बलिउड अभिनेता रणवीर कपूरले पहिलोपटक अभिनेत्री श्रद्धा कपूरसँग फिल्ममा काम गर्ने भएका छन्। पछिल्लो समय चर्चामा रहेको लव रंजनको आगामी फिल्ममा रणवीर र श्रद्धाको जोडी देखिने भएको हो। लव रंजनले रणवीरको अपोजिटमा श्रद्धा कपूरको नाम फाइनल गरेका हुन्। लव रंजनले एक रोमान्टिक कमेडी फिल्म बनाउन लागेका हुन्। फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। रणवीरका आगामी फिल्म ुशमशेराु र ुब्रह्मास्त्रु प्रदर्शनको तयारीमा छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185