पाकिस्तानको पख्तुनख्वा प्रान्तको ओराक्जइ जिल्लामा बिहीवार एउटा लोकल क्रिकेट प्रतियोगीताको क्रममा अन्धधुन्ध गोलाबारी भएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
समाचार संस्था द न्युजका अनुसार ओराक्जइ जिल्लाको माथिल्लो भेगमा रहेको ड्रादर मामाजाइ क्षेत्रमा बिहीवार एम्न क्रिकेट फाइनल खेलमा गोलाबारी भएको हो ।
द न्युजले प्रत्यक्षदर्शीको हवाला दिँदै ठूलो संख्यामा दर्शकहरुलगायत स्थानीय राजनीतिज्ञहरु पनि त्यहाँ उपस्थिति भएको दाबी गरेको छ।
Advertisements



JUNGLE






from the
city



घटनामा केही मानवीय क्षती भने हुन पाएन ।
यसअघि सन् २००९ मा पाकिस्तान गएको श्रीलंकको क्रिकेट टोली चढेको बस आक्रमण भएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय स्तरमै बदनामी ब्यहोरेको थियो।