पायलले आफूलाई बलात्कार गर्ने निर्देशकलाई पक्राउ नगरे प्रहरी चौकीमा नै भोक हडताल गर्ने चेतावनी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

अभिनेत्री पायल घोषले आफूलाई बलात्कार गर्ने बलिउड निर्देशक अनुराग कश्यपलाई पक्राउ नगरे भोक हडताल गर्ने चेतावनी दिएकी छन्। घोषले निर्देशक कश्यपविरूद्ध मुम्बईस्थित वर्षोवा प्रहरी चौकीमा उजुरी दिएकी छन्। निर्देशक कश्यपविरूद्ध प्रहरीमा उजुरी दिएको साता दिनपछि उजुरीको पछिल्लो स्थिति बुझ्न त्यहाँ पुगेकी घोषले यस्तो चेतावनी दिएकी हुन्। उनले प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्नेमा आफूलाई विश्वास भएको तर केही नगरेमा भने प्रहरी चौकीमा नै भोक हडताल गर्ने बताएकी छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनी त्यहाँ पुग्दा उनको उजुरीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको रात्रिकालिन ड्यूटी भएका कारण उनको भेट हुनसकेन। उनले ती अधिकारी भेट्न पुनः कार्यालय आउने जनाएकी छन्। पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै ‘धारहीन’ भएको बताएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु