पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट नेपाल ल्याउने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

निसान मोटर्सको सब फोर मिटर एसयूभी म्यागनाइटको ग्लोबल प्रिमियर भएको छ । कम्पनीले यसलाई अनलाइनमार्फत सार्वजनिक भएको हो । निसानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट नेपाल ल्याउने घोषणा गरेको छ । ‘बिग, बोल्ड र ब्युटिफुल’ नारासहित सार्वजनिक भएको म्याग्नाइट स्पोर्टी लुक्स, एलइडी हेडल्याम्प, एलइडी डीआरएल।, फ्लोटिङ्ग रुफ, ड्यूल टोन बडी पेन्ट, ड्यूलटोन रियर बम्पर जस्ता विशेषता रहेको एसयूभी हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सब फोर मिटर सेग्मेन्टमा आउने निसान म्यागनाइटमा १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एस्पायर र अर्को टर्बोचार्ज्ड इन्जिन हुनेछ । निसान म्यागनाइटमा ८ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टिएफटि डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् । नेपालमा यसको मूल्यको बारेमा कम्पनीले केहि जानकारी नदिएपनि यो सेग्मेन्टकै सबैभन्दा कम मूल्यको सब फोर मिटर एसयूभी हुने अनुमान गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु