पाल्पामा जारी निषेधाज्ञालाई पुनः एक साताका लागि लम्ब्याइयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञालाई पुनः एक साताका लागि लम्ब्याएको छ । यस अगाडि लागू गरिएको निषेधाज्ञा आज (१२ गते) राति १२ बजे सकिदै थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर, आज बसेको सीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई भदौ १९ गतेसम्मका लागि लम्ब्याएको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा एम्वुलेन्स, शववाहन, खाद्य सामग्री वोक्ने सवारी साधन, औषधि वोकेका सवारी साधनलगायत कुटनीतिक नियोगका सवारी साधनहरु चल्न पाउने छन् ।

तर, निजी र सार्वजनिक साधनहरुलाई भने रोक लगाइएको छ । यसका साथै, एम्वुलेन्समा सह–चालक बाहेक विरामी र एकजना कुरुवा, ढुवानीका साधनमा चालक र सह–चालक मात्र रहने तथा उक्त सवारी साधनहरु गन्तब्यमा पुगेर मात्र रोकिने ब्यवस्था गरिएको छ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने जानकारी गराइएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु