पियरेले अन्तिम समयमा नाटकीय गोल गरेपछि आर्सनललाई पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पियरे इम्रिके अबोमयाङले अन्तिम समयमा नाटकीय रुपमा गोल गरेपछि आर्सनल बेन्फिकालाई पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । आर्सनलले कारोना भाइरस महामारीका कारण घरेलु मैदानमा खेल्नुपर्ने खेल ग्रिसमा खेलेको थियो । उसले बेन्फिकालाई समग्रमा चार तीन गोलले हरायो । पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आर्सनलले २१औं मिनेटमा अबोमयाङको गोल मार्फत अग्रता लिएको थियो । ४३ औं मिनेटमा बेन्फिकाका डिएगो गोनकाल्भेसले बराबरी गोल फर्काए । ६१ औं मिनेटमा बेन्फिाकाका राफा सिल्भा र ६७औं मिनेटमा आर्सनलका केइरन टेर्नीेले गोल गरेपछि खेल तीन तीनको बराबरीमा पुग्यो । यो वेला आर्सनल अवे गोलका कारण पछि रहेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर ८७ औं मिनेटमा अबोमयाङले गोल गरेपछि आर्सनलले अघिल्लो चरणमा स्थान बनायो । अबोमयाङले, विजयी गोल गरेपछि गत वर्ष ओलम्पिकयाकोससँग हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको पीडा सम्झिएको प्रतिकृया दिए । गत सिजन अबोमयाङले यहि स्थितिमा ओलम्पियाकोस विरुद्ध गोल गर्ने मौका गुमाएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु