पूजा इन्टरनेशनलले प्रकाशित गर्यो फक्सवागेनको नयाँ मूल्य सूची

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

जर्मनी अटो मेकर फक्सवागेनको आधिकारीक वितरक पूजा इन्टरनेशनलले नयाँ मूल्य सूची प्रकाशित गरेको छ । फक्सवागेनले नेपालमा ह्याचब्याक कारदेखि एसयूभीसम्म विक्री गर्दै आएको छ । फक्सवागेनले भारतमा निर्माण भएको पोलो, भेन्टोकार तथा मेक्सीकोमा निर्माण भएको अलस्पेस एसयुभी विक्री गरिरहेको छ । कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार ह्याचब्याक पोलो म्यानुअलको शुरूवाती मूल्य ३० लाख ९० हजार रुपैयाँदेखि ४० लाख ४० हजार रुपैयाँसम्म रहेको छ । अटोमेटिक पोलोको भने ४५ लाख ४० हजारदेखि ४७ लाख ४० हजार रुपैयाँसम्म पर्नेछ । त्यस्तै फक्वागेनको सेडान कार भेन्टोको मूल्य म्यानुअलको ३९ लाख ४० हजार रुपैयाँदेखि ४९ लाख ४० हजारसम्म र अटोमेटिक भेन्टोको मूल्य ५० लाख ४० हजारदेखि ५४ लाख ४० हजार रुपैयाँसम्म रहेको छ । फक्सवागनको पोलो र भेन्टो दुवै १।० लिटरको टीएसआई इन्जिनमा उपलब्ध छ । भक्सवागेनको एसयूभी अलस्पेस भने दक्षिण अमेरिकी देश मेक्सीकोमा बनेको हो । यो एसयूभी नेपाली बजारमा अटोमेटिक गियर अप्सनमा मात्र उपलब्ध रहेको छ । २।० लिटर पेट्रोल इन्जिनमा अप्सनमा रहेको अलस्पेस टे्न्डलाइनको मूल्य १ करोड १८ लाख तथा अलस्पेस हाइलाइनको मूल्य १ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु