पूर्वाधारमा खर्च गर्ने विषयमा अमेरिकाले तीब्रता नदेखाए, अमेरिका पछि पर्नेछ : बाइडेन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाका राष्ट्रपति जो बाइडेनले भीनको विषयमा एउटा चेतावनी दिएका छन् । उनले पूर्वाधारमा खर्च गर्ने विषयमा अमेरिकाले यदि तीब्रता नदेखाए, अमेरिकामाथि चीन भारी पर्नेछ र अमेरिका पछि पर्नेछ ।’ बिहिबार सिनेटका केही सदस्यसँगको बैठकमा जो बाइडेनले यस्तो चेतावनी दिएका हुन् । यो बैठकमा उनले पूर्वाधारमा अत्यधिक खर्च गर्नुपर्ने कुरामा जोड दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एकदिन अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङसँग फोनवार्ता गरेका थिए । ह्वाइट हाउस पुगेपछि जो बाइडेनको शी जिनपिङसँग यो पहिलो फोनवार्ता थियो । उनले सांसदसँग भने, ‘हामीले पूर्वाधारमा खर्च बढाउन आवश्यक छ । उनीहरु ९चीन० विभिन्न क्षेत्रमा अर्बौं डलर खर्च गरिरहेका छन् चाहे त्यो यातायात साधन होस्, वातावरणसँग जोडिएका योजना हुन् वा पूर्वाधारमा अन्य मामिला, उनीहरुले अत्यधिक खर्च गरिरहेका छन् । त्यसैले हामीले पनि आफ्नो कदम बढाउनुपर्नेछ र आफ्नो स्तर सुधार्नुपर्नेछ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु