पेप्सी उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणकुमार अग्रवाल पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत प्रविणकुमार अग्रवाल पक्राउ परेका छन्। उनी उच्च अदालत पाटनले थुनामा पठाउन आदेश दिएसँगै पक्राउ परेका हुन् । उनलाई राजस्व चुहावट सम्बन्धि मुद्दामा पुर्पक्षका लागि थुनामा राखिने भएको हो । नक्कली बिजकको कारोबार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी मालबस्तु नै खरिद नगरी राजस्व चुहावट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। बिभागले कम्पनीका सञ्चालकहरू अमित गुप्ता र रविकान्त जयपुरियासहित सात जनाविरूद्ध विगो, जरिवाना र जेल सजायको दावी गर्दै मुद्दा हालेको थियो। जसमा यसअघि २ जना धरौटीमा रिहा भइसकेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु