पेरिस सेन्ट जर्मेनले बार्सिलोनालाई४–१ ले हरायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

मंगलबार युरोपेली च्याम्पियन्स लिगमा भएको खेलमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ४–१ ले हराएको छ । केयलिन एमबापेको ह्याट्रिकमा पीएसजीले जित आत्मसाथ गरेको हो । लियोनल मेसीले पेनाल्टीबाट गरेको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो । त्यसपछि एमबापेले ३२, ६५ र ८५ औं मिनेटमा गोल गरे । त्यसबीच मोइस किनले पनि पीएसजीका लागि एक गोल थपे । अब दोस्रो लेगमा पीएसजीले आफ्नो घरेलु मैदानमा यो अग्रतालाई रक्षा गर्ने प्रयास गर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु