पोको एक्स ३ एनएफसी नेपालमा सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

पोको एक्स ३ एनएफसी नेपालमा सार्वजनिक गरिएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स ३ नेपालमा सार्वजनिक गर्दा निकै खुसी भएको बताए । क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२ जी डेब्यू गर्दै पोको एक्स ३ एनएफसीले अविस्मरणीय प्रदर्शन गर्ने उनले बताए । फोनको १२० हर्ट्ज प्लस २४० हर्ट्ज डिस्प्ले बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२ जी मा चल्दै पोको एक्स ३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनमा क्रायो ४७० अक्टा-कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिंग सिरिज जीपीयूमा आधारित वास्तुकला रहेको जनाइएको छ । “स्थिर अपरेसन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न, उपकरणले लिक्वडकूल टेक्नोलोजी १।० प्लस सम्मिलित गर्छ र विस्तारित कपर हिट पाइपको संयोजनमा ग्रेफाइटको बहु(तहहरू फोनको प्रोसेसरको ताप ६डिग्री सम्म कम गर्न सँगै काम गर्दछ,” कम्पनीले भनेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

६४ एमपी एआई क्वाड क्यामेरा, ५१६० एमएएच र ३३ वाट फास्ट चार्जिंग रहेको जनाइएको छ । पोको एक्स ३ एनएफसी ६जीबी प्लस १२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लु कलर भेरियन्टमा ३२ हजार रुपैयाँमा उपलब्ध छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु