‘पोको एम थ्री’ आज सार्वजनिक हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

पोको एम थ्री आज सार्वजनिक हुँदै छ । सार्वजनिक हुनुअघि नै यो स्मार्टफोनको बारेमा धेरै कुरा बाहिर आइसकेको छ । यो बजेट डिभाइस हो, जुन ६००० एमएएच ब्याट्री, क्वालकमको ६६२ स्न्यापड्रागन चिपसेट, ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ४ वटा क्यामेरा र ६।६३ इन्च स्क्रीन सहित आउने भएको छ । यो सम्भवतः पहेलो र कालो रंगमा उपलब्ध हुनेछ । पोको एम थ्रीको बिक्री युरोपबाट सुरू हुनेछ । लञ्च इभेन्ट नेपाली समयअनुसार अपरान्ह ५ः४५ देखि सुरु हुनेछ । कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर र युट्युव च्यानल मार्फत इभेन्टको प्रत्यक्ष प्रसारण हुनेछ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पोको एम थ्रीको मूल्य १४९ यूरोको आसपास हुने बताइएको छ, जुन २१ हजार रुपैयाँका हारहारीमा हुनेछ । यो मूल्य ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको हो । ४ जीबीर१२८ जीबी भेरियन्टको भूल्य भने १६९ यूरो अर्थात् लगभग २४ हजार नेपाली रुपैयाँमा बिक्री हुनेछ । लिक भएको रिपोर्ट अनुसार युरोपमा उपलब्ध हुने मूल्यको तुलनामा अन्य देशमा पोको एम थ्री केही सस्तो हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु