प्युठानका ६ स्थानीय तह कोरोना मुक्त, एकै दिन २१ जना डिस्चार्ज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 167
  •  
  •  
  •  
  •  
    167
    Shares

४ साउन प्युठान । प्युठानमा आइतबार थप २१ जना कोरोना मुक्त भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार जिल्लाको प्युठान नगरपालिकाका चारजना, माण्डावी गाउँपालिकाका दुइजना, ऐरावतीका गाउँपालिकाका ११ जना र सरुमारानी गाउँपालिकाका चारजना निको भइ घर फर्किएका छन्।
योसँगै प्युठानका ९ स्थानीय तहमध्ये ६ स्थानीय तह कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुने स्थानीय तहमा स्वर्गद्वारी नगरपालिका, नौबहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका र माण्डवी गाउँपालिका हुन ।
जिल्लामा हालसम्म ३ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये, ३ सय २६ जना निको भइ घर गई सकेका छन भने अब सातजना मात्र आइसोलेसनमा उपचाररत रहेको स्वास्थ कार्यालय प्युठानले जनाएको छ ।
यसैगरी जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५ सय ६५ जना रहेको र १ सय ६ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु