प्रचण्ड–नेपालको विरोध सभा आयोजनाका कारण काठमाडौं उपत्यकको यातायात प्रभावित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज (बुधबार) विरोध सभा आयोजना गर्न लागेका कारण काठमाडौं उपत्यकको यातायात बिहानैदेखि प्रभावित भएको छ। ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि सवारीसाधन आवागमनमा असर परेको हो। ठूला गाडीलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ भने कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई पनि डाइभर्सन गरिएको छ। जसले गर्दा बिहानैदेखि जाम सुरु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले बिहानैदेखि बाक्लो संख्यामा जनशक्ति परिचलान गरिएको जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु