प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । बैठककालागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । नेकपाभित्रको आन्तरिक विवाद समाधान नभएको अवस्थामा संसदको बैठक कसरी अघि बढ्ने भन्ने बिषय अझै टुंगो लागिसकेको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सत्तारुढ दल नेकपाभित्र विवाद बढ्दै गएपछि संसदीय दलको अलग अलग बैठक बसेका छन । नेकपा दाहाल(नेपाल समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसंदीय दलको नेतामा चयन गरेको छ भने यसअघि संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मात्र संसदीय दलको बैठकमा संसदभित्र सशक्त रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभएको छ। नेकपा विभाजन भैनसकेको र विवाद चर्कँदै गएको अवस्थामा वस्न लागेको संसद बैठक कसरी अघि बढ्ला भन्ने आम चासो कायमै छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु