प्रतिनिधिसभा विघटनको मुद्दा आजदेखि हेर्दा हेर्दैमा, फैसलाको प्रतीक्षा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

प्रतिनिधिसभा विघटन बारेको मुद्धालाई आजदेखि सर्वोच्च अदालतको संबैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । गत शुक्रबार बहस सकिएपछि इजलासले १० गतेसम्मको समय दिएर दुवैपक्षलाई बहस नोट बुझाउने भनेको थियो । अब यस मुद्धामा बहस नोटको अध्यनपछि फैसला सुनाउने तयारीमा इजलास रहेको छ । मंगलबार यस मुद्धालाई हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्चले आजदेखि अब कुनै पनि समय फैसला दिने अनुमान गरिएको छ । एमिकस क्युरीको राय शुक्रबार सकिएपछि मंगलबार, बुधबार जहिले पनि फैसला आउनसक्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बताएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि अन्योल बनेको राजनीति अब कसरी अगाडी बढ्छ भन्ने सर्वोच्चको फैसलामै आधारित हुने हुदा सबैको ध्यान सर्वोच्चको फैसलामा रहेको छ । माघ ४ देखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु गरिएको थियो । रिट निवेदकका तर्फबाट बहस सकिएपछि माघ १९ देखि विपक्षीबाट बहस सुरु भएको हो । १३ रिट निवेदकका तर्फबाट ६८ जनाले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु