प्रतिनिधि सभा विघटनविरुद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

प्रचण्ड(नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले प्रतिनिधि सभा विघटनविरुद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने भएको छ।बिहीबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति समेत बनाएको छ। यो समूहले भोलिदेखि नै आन्दोलन थाल्नेछ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेकपा केन्द्रीय सदस्य निरज आचार्यका अनुसार १४ पुसमा काठमाडौं उपत्यकासहित देशव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय भएको हो। त्यसअघि ११ पुसमा सबै प्रदेश कमिटीको बैठक सम्बन्धित प्रदेशमा बस्नेछ। १२ पुसमा ७७ वटै जिल्लामा भेला आयोजना गरिनेछ भने सोही दिन वर्तमान अवस्था र कार्यभारका विषयमा प्रशिक्षण सञ्चालन गरिनेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै, भोलि शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलामा सबै केन्द्रीय सदस्य जम्मा भएर १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने तय भएको छ। भोलि नै २ बजे पत्रकार सम्मेलन समेत गरिनेछ। २० पुससम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा २५ पुससम्म सबै वडाहरूमा बैठकरभेला गर्ने दाहाल–नेपाल समूहको निर्णय छ। १४ पुसभित्र जनसंगठनहरूका बैठक गर्ने पनि निर्णय गरिएको छ। दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने यो समूहको तयारी छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु