प्रधानमन्त्री ओलीले गरे अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ट्वीट गर्दै बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमिताभ बच्चन र अभिषेक बच्चन पछि ऐश्वर्या बच्चन र उनकी छोरी आराध्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेस टोपेले यस बारेमा जानकारी दिएको बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जया बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शनिवार राती अभिनेता अमिताभ र अभिषेकको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएपनि ऐश्वर्या र आराध्यलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।

अमिताभ र अभिषेक शनिवार नै मुम्बईको नानावटी अस्पतालमा उपचार गराईरहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु