काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७० औँ जन्मदिन मनाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ७०औँ जन्मदिन बालुवाटारमा मनाएका हुन् । उनलाई ९१ वर्षीय बुवा मोहनप्रसाद ओलीले टिका लगाएरु आर्शिवाद दिएका छन् । प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन उनका परिवारका सदस्य बालुवाटारमा पुगेका थिए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
Advertisements



JUNGLE






from the
city


