प्रधानमन्त्री ओली सामु देउवाका तीन ‘सवाल’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर विच भेटवार्ता भएको छ । भेटको क्रममा देउवाले प्रधानमन्त्रीलाइ तीन विषयबस्तुमा ध्यानाकर्षण गराएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिन्धुपाल्चोकको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता भएको घटनाको विषयमा गाँउबासीहरुले पहिले नै सरकारलाइ गराएको जानकारी वेवास्ता गरेको विषयमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसैगरी कोभिड १९ रोगबाट मृत्यु हुनेहरुको संख्या सय नाघेको अवस्थामा सरकारले भेन्टिलेटर र आइसियुको प्रवन्ध पर्याप्त मात्रामा गर्न नसेको विषयमा पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकारको कोरोना नियन्त्रणमा प्रगति सन्तोषजनक नरहेको भन्दै उनले नया रणनीति बनाएर अद्धि बढ्न सुझाव दिए । त्यसैगरी उनले कुलपति भएउको नाताले त्रिभुवन विश्वविद्यालयमा भइरहेको गञ्जागोल पनि साम्य पार्न आवश्यक पहलकदमी चाल्न पनि सुझाव दिएका छन् । उनले पुर्वाग्राही तरिकाले त्रिविमा प्रजातन्त्र वादीहरु सँग व्यवहार गरिएको भन्दै त्यसो नगर्न भनेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु