प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी भएको छ । विनाशकारी महाभूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय सार्ने तयारी भएको हो ।
सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ । उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा सारिने कार्यालय स्रोतले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

०७२ को भूकम्पले सिंहदरबार मूलभवनमा ८० प्रतिशत क्षति भएको थियो । हाल पुनःनिर्माण सकिएकाले प्रधानमन्त्रीको कार्यालय आंशिक रुपमा सारिने स्रोतले जनाएको छ । विसं १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेरले उक्त भवन निर्माण गरेका थिए । तर २०३० सालमा उक्त भवनमा आगलागी भएको थियो । विनाशकारी भूकम्पले उक्त भवन क्षति पुर्याएपनि पुनःनिर्माणका बेला निर्माणका विषयमा विवाद भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु