प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाँउदै महिलाहरुले भने – "प्रधानन्याधिशलाइ महाअभियोग लगाइयोस"

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

प्रकाश घिमिरे, गुल्मी ९ साउन
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जन्मकैदको फैसला भइ कैद भुक्तान गरिरहेका पुर्व डि.आइ.इजी रञ्जन कोइरालालाइ सर्वाेच्च अदालतले उन्मुक्ती दिएको विषयमा महिला अधिकारकर्मीहरु आक्रोशित भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सर्बाेच्चको यस किसीमको कदमले स्वतन्त्र न्यालपालिकाको धज्जी उडाइएको भन्दै नेपाल महिला संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र समेत पठाएका छन ।

बिज्ञप्तीमा न्यायपालिकाले पक्षपाती भएर व्यक्ति विशेषको पक्षपोषक भइ काम गर्नु भने लोकतान्त्रिक राज्य असफलता तर्फ उन्मुख भएको संकेत भएको लेखिएको छ । प्रधानन्यायधिश नै यस्ता कु–कृत्यमा लाग्नु र राज्यले यस्तै कुरालाइ समर्थन गर्नुले सरकार र राज्य दुवै असफल भएको स्पष्ट हुने बिज्ञप्तीमा जनाइएको छ ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी पाण्डेयले मनोमानी पुर्ण गरिएको निर्णयले प्रधानन्यायधिश कमजोर रहेको ठहर गरेको बताउँदै उनलाइ संसदबाट महाअभियोग लगाउनु पर्ने माग गरिन । यस्ता फैसलाले बिगतमा भएका निर्मला हत्याकाण्ड लगायतका महिला हिंसाका घटनाहरु ओझेलमा पर्ने समेत उनको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु