प्रभाष र पूजाको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

साउथका सुपरस्टार नायक प्रभाष र नायिका पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा पूजा र प्रभाषलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, यो चलचित्रको प्रदर्शन मिति पनि निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र जुलाई ३० बाट विश्वभर रिलिज हुने पक्का भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुनेछ । राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको चलचित्रमा भुषण कुमार, भाम्सी र प्रमोदको लगानी छ । नायक प्रभाषको ४ वटा चलचित्र छायांकनका क्रममा छन् । तर, ‘राधे श्याम’ भने यो बर्ष रिलिज हुने पक्का भएको छ । चलचित्र ‘बाहुबली र बाहुबली २’ पछि प्रभाषको क्रेज विश्वभर बढेको छ । यसैले पनि उनका चलचित्रले दर्शकमा उत्साह थप्ने पक्का छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु