प्रभासको नयाँ फिल्म ‘सलार’ मा प्रभाससँग कटरीना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

‘बाहुबली’ फेम अभिनेता प्रभासको नयाँ फिल्म ‘सलार’को हैदाराबादमा सुटिङ सुरू भइसकेको छ । केही दिन अघिमात्र फिल्मको सेटमा मुहुर्त पूजा गरिएको थियो । पूजामा ‘केजीएफ २’ स्टार यश पनि उपस्थित थिए । उनीहरुको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो । फिल्ममा अभिनेत्रीका लागि ‘बागी’ स्टारर अभिनेत्री दिशा पटानी फाइनल भइसकेको समाचार केही दिन अघि आएको थियो । तर अहिले भने फिल्ममा दिशाको स्थानमा कटरीना कैफ फाइनल भइसकेको नयाँ खबर आएको छ । फिल्मका निर्माताले दिशालाई भन्दा पनि कटरीनालाई बढी मनपराएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यद्यपि निर्माताले हालसम्म यो विषयमा कुनै घोषणा गरेका छैनन् । तर यो घोषणा भयो भने दक्षिण भारतीय फिल्मका लागि एउटा ठूलो सफलता साबित हुने त्यहाँका फिल्म विश्लेषकहरुको बुझाइ छ । यदी कटरीनाले यो फिल्ममा काम गर्न सहमति जनाइन् भने उनका लागि यो निर्णय घर फर्किए सरह हुनेछ । किनकी सन् २००५ मा नन्दमुरी बालकृष्ण स्टारर फिल्म ‘अल्लारी पिद्दुगु’ पछि कटरीना कुनै पनि टलिउड फिल्ममा देखिएकी छैनन् । उनले सन् २००४ मा फिल्म ‘मल्लेसवरी’बाट तेलुगु फिल्ममा पाइला चालेकी थिइन् । त्यसपछि उनी बलिउडमा नै व्यस्त भइन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु