प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलायो सर्वदलीय बैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ । बैठक दिउसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । बैठकमा संसदमा सहभागी दललाई बोलाइएको छ । बैठकका लागि नेकपा, जसपा, राप्रपा लगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेपछि संसदमा रहेका दलहरुसँग छलफल गर्न भन्दै कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउँदै प्रधानमन्त्रीले संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते चुनावको मिति घोषणा गरिसकेकी छिन् । प्रधानमन्त्रीको यो कदमको देशभर प्रदर्शन शुरु भएको छ । आइतबार नै प्रतिपक्षी दलहरुले आआफ्ना प्रतिक्रिया दिंदै विरोध जनाइसकेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु