प्रलोभनमा परेर बैंक खातामा पैसा जम्मा नगर्न एभरेष्ट बैंक लिमिटेडको आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रलोभनमा परेर बैंक खातामा पैसा जम्मा नगर्न आग्रह गरेको छ । विगत केही समयदेखि नेपाल सहित भारत, पाकिस्तान लगायतका मुलुकका मोबाइल नम्बरबाट विभिन्न प्रलोभन देखाएर ठगी कार्य भइरहेको उल्लेख गर्दै बैंकले सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय विभिन्न आकर्षक चिठ्ठा परेको, उपहार पठाइदिने आदि जस्ता प्रलोभन देखाएर ठगी गर्ने कार्य बढ्दै गएको छ । उपहार सामग्री पठाउन भन्सार तथा कर भुक्तानी गर्नुपर्ने भन्दै ठगहरुले त्यस वापतको रकम बैंकमा जम्मा गर्न लगाउने गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बैंकले त्यस्ता भ्रामक एवम् निराधार सूचनाहरुमाथि विश्वास नगर्न अनुरोध गर्दै आफ्ना सम्पूर्ण ग्राहकलाई सूचनामार्फत जानकारी गराएको छ । साथै त्यस किसिमका सूचना प्राप्त भएमा बैंकको नजिकैको शाखा कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराएर सचेत रहन समेत भनिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु