प्रहरीले चलाएको गोली लागेर एक जना ज्यान गएपछि अमेरिकाको एट्लान्टा प्रहरी प्रमुखद्वारा राजीनामा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीले चलाएको गोली लागेर एक जना कालो वर्ण मानिसको ज्यान गएपछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

२७ वर्षका रेशर्ड बु्रक्सको शुक्रबार आफ्नै कारमा निदाएका बेला प्रहरीको गोली लागेर ज्यान गएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली बु्रक्सलाई लागेको बीबीसीले जनाएको छ । घटनापछि प्रहरी प्रमुख एरिकाले हिजो राजीनामा बुझाउनुभएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कालो वर्णका जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि अमेरिकाभर प्रदर्शन भैरहेको छ । प्रदर्शनका बीच अर्का कालो वर्णका व्यक्तिको प्रहरीले चलाएको गोली लागेर ज्यान गएपछि दोषीलाई कारबाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु