प्रहरी इन्काउन्टरमा मारिए विकास दुबे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

असार काठमाडौँ । ग्याङस्टर विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । भारतको कानपुरमा ८ प्रहरीको हत्याका अभियुक्त दुबे प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विहिबार मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका दूबे कानपुर लैजाने क्रममा उनलाई बोकेको गाडी पल्टिएपछि भाग्ने प्रयास गरेका थिए । प्रहरीको हतियार खोसेर भाग्ने कोसिस गरेका दूबेलाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतीय समाचार एजेन्सी एएनआइले घाइते दूबेलाई अस्पताल लागिएको र अस्पतालले उनलाई मृत घोषित गरेको उल्लेख गरेको छ । यसअघि विहिबार दूबेको दुई घन्टाभन्दा सोधपुछ गरिएको भारतीय मिडियाहरुले उल्लेख दूबे मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट विहिबार गिरफ्तार भएका थिए ।

कानपुरको विकरु गाउमा उनलाई समात्न गएका प्रहरीमाथि अन्धाधुन्ध गोलि प्रहार गरेर आठ प्रहरीको ज्यान लिएको आरोप दुबेलाई लागेको थियो । विकासले राजनीतिक संरक्षणमा अनेकौं गैरकानुनी काम गर्दै आएको भारतीय मिडियाहरुले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु