प्रहरी कार्यालयले अनलाइनमार्फत उपलब्ध गराउने पुलिस क्लियरेन्स रिपोर्ट अब आफैं प्रिन्ट गर्न सकिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अब प्रहरी प्रधान कार्यालयले अनलाइनमार्फत उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट आफैं प्रिन्ट गर्न सकिने भएको छ । प्रहरीको कार्यलायको अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट प्राप्त अनलाइन रिपोर्ट आफैं प्रिन्ट गरेर सोझै परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण हुने व्यवस्था मिलाइएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यससँगै अब अनलाइनबाट प्राप्त पुलिस क्लिरियन्स रिपोर्ट सेवाग्राही स्वयमले ए फोर साइजको स्तरीय कागजमा कलर प्रिन्ट गरी सोझै परराष्ट्र मन्त्रालयमा पेश गरी प्रमाणीकरण गराउन सक्नेछन् । १६ फागुनदेखि अनलाइनबाट प्राप्त पुलिस क्लियरेन्स रिपोर्ट सर्टिफिकेट स्तरीय कागजमा प्रिन्ट गरी प्रमाणीकरणका लागि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पेश गर्न प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसअघि पुलिस रिपोर्टका लागि अनलाइन फाराम भर्न सकिने भए पनि रिपोर्ट लिन प्रहरी प्रधान कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु