प्राकृतिक प्रकोपमा आपत्कालीन संयन्त्रको प्रयोगमा ढिलाइ नगर्न आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

असार २९, काठमाडौं । देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गरेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले सोमबार विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन्। उनले प्राकृतिक प्रकोपमा आपत्कालीन संयन्त्रको प्रयोगमा ढिलाइ नगर्न आग्रह गरेका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेता पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु