फाइभजी सेवाका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया आगामी वर्ष भित्र शुरू हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

आगामी वर्ष भित्र फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया शुरू हुने भएको छ । बिहिबार आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् । खनालले स्पेक्ट्रम रोडम्याप तयार गरी आगामी बर्ष भित्र फाइभजी सेवाको लागि आवश्यक फ्रिक्वेन्सीको सुनिश्चितता गर्दै सेवा प्रदायकहरुलाई फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया प्रारम्भ गरिने बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु