फागुन २३ गतेदेखि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सरकारले फागुन २३ गतेदेखि सुरु हुन लागेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने भएको छ। यसअघि सरकारले ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएको थियो। तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संशोधन गरी ६५ वर्ष पुर्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो। सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको विभागले जनाएको छ। विभागका अनुसार ६५ वर्षका माथिका नागरिकले खोप पाएपछि मात्र अन्य समूहले खोप पाउने छन्। खोपको उपलब्धताको कारणले पहिलो चरणमा ६५ बर्षका माथिकाहरुलाई राखिएको हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु