फिल्म ‘चेहरे’मा मुख्य भूमिकामा रहेकी रियाको तस्वीर किन अटाएन पोष्टरमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गएको वर्ष निकै चर्चामा रहेको नाम हो रिया चक्रवर्ती। नायक सुशान्त सिंह राजपुतको आत्महत्यापछि यो नाम धेरैले खोजे। उनी त्यसपश्चात निरन्तर विवादमा आइन्। अझै यही मुद्दाले गर्दा बलिउडमा हुने लागुऔषधको कालो चिठ्ठा नै आमजनमानसमा बाहिरियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केही समय हिरासतमा समेत बिताएकी रियाले अभिनय गरेको फिल्म चेहरेको पहिलो पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा फिल्मका कलाकार अमिताभ बच्चन, इमरान हास्मी लागायतलाई समेटिएको छ। तर पोष्टरमा उनको मुहार भने अटाएको छैन। यसबारे निमार्णपक्षले पनि केही जवाफ नदिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

समाचारअनुसार, सन् २०२० मा भोगेका धेरे ठक्कर र भोगाइलाइ स्विकारेर बलियो रुपमा रिया अगाडी बढ्न चाहन्छिन् तर बलिउडले भने उनलाई खुलेर स्वागत गर्न सकेन। मुख्य भूमिकामा भएपनि रियाको तस्वीर समावेश नगर्नुलाई निर्माण पक्षले फिल्म विवादमा ल्याउन नचाहेको बिश्लेषण बलिउडका समिक्षकले गरेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु