फेरि पनि स्थगित नेकपा स्थायी कमिटी बैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 164
  •  
  •  
  •  
  •  
    164
    Shares

असार २४, काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि पनि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको थियो । स्थगित गरिएको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेकपाका दुईजना अध्यक्षबीच सहमतिको प्रयास जारी रहेको भन्दै नेकपा बैठक स्थगित गरिएको नेकपाका नेताहरुले जनाएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु