फेसबुकमा राखीएको स्टाटसकै कारण हिंसा, ३ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाण्डौ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतको बैंगलोरमा आपत्तीजनक फेसबुक स्टाटसको कारण दंगा हुँदा ३ जनाको मृत्यु भएको छ भने ६० प्रहरी घाइते भएका छन् । त्यसैगरी २ प्रहरी स्टेशन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ , ११० भन्दा बढी ब्यक्तिहरु पक्राउ परेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रहरी चौकिमा आगो लगाइएकोे छ । स्थिती नियन्त्रण लिन प्रहरीले चलाएको गोली लागि ३ जनाको ज्यान गएको हो । उक्त दंगामाम ६० भन्दा प्रहरी घाइते छन् ।

कांग्रेसका विधायक श्रीनिवास मूर्तिका भतिजा नवीनले विशेष समुदायको सम्बन्धमा आपत्तिजनक पोस्ट गरेको कारण हिंसा भड्किएको समाचारमा जनाइएको छ । यसले समुदायका मानिसहरुलाई सडकमा उत्रन बाध्य गरायो । उक्त आरोपी नविनलाइ भने प्रहरीले पक्राउ गरेको छ ।
हिंसा प्रभावित क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ । भने प्रदर्शनकारीहरुलाइ पक्राउ गरिरहेको छ ।
कांग्रेसका भतिजा नविनले यस सम्बन्धमा स्पष्टीकरण पेश गरेका छन। उनले आफ्नो फेसबुक ह्याक गरिएको भनेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु