फेसबुकले हटायो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्याटस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादस्पद स्ट्याटसलाई फेसबुकले डिलिट गरेको छ । मंगलबार राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै लेखेको स्ट्याटस फेसबुकले हटाएको हो । उक्त सूचनाले ‘मिसलिड’ गर्ने भन्दै फेसबुकले हटाइदिएको हो । ट्रम्पले पोष्टले फेसबुकको कोभिड(१९ को मिसइन्फर्मेसन सम्बन्धी नीति
उलंघन गरेको बताउदै हटाइएको फेसबुकका प्रवक्ता एन्डी स्टोनले जानकारी दिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आफै कोरोना संक्रमण भएर ठीक हुनेक्रममा रहेका राष्ट्रपति ट्रम्पले आफ्नो स्ट्याटसमा लेखेका थिए,’फ्लूको सिजन आउँदै छ । भ्याक्सिन हुँदा पनि हरेक बर्ष एक लाख भन्दा बढी फ्लूबाट मर्ने गर्दछन् । के हामीले देश बन्द गर्नेरु होइन, हामीले यससँग बाँच्न सिक्नुपर्छ । जसरी हामीले कोभिडसँग बाँच्न सिक्दै छौं, धेरै जनसंख्यामा यो कम प्राणघातक छ ।’ यसअघि अगस्टमा पनि फेसबुकले ट्रम्पको स्ट्याटस हटाएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु